अ-
अ+
नेपाल सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
यातायात व्यवस्था विभाग

सवारी परीक्षण कार्यालय

गोदावरी नगरपालिका वडा नं. ४, अत्तरिया, कैलाली
अपडेट

नागरिक वडापत्र

नेपाल सरकार

भौतिक पूर्वाधार तथा  यातायात मन्त्रालय

यातायात व्यवस्था विभाग

सवारी परीक्षण कार्यालय अत्तरिया, कैलाली

नागरिक वडापत्र

सि.नं.

प्रवाह हुने सेवाहरु

सम्वन्धित शाखा (कोठा नं.)

सम्वन्धित कर्मचारी

आवश्यक कागजात तथा अन्य

लाग्ने दस्तुर

लाग्ने समय

गुनासो सुन्ने अधिकारी

कैफियत

अन्तर प्रदेश  वा नेपाल भर संचालन हुने सार्वजनिक (यात्रुवाहक र मालवाहक) सवारी साधनहरुकोलागि हुने सेवा प्रवाह -

१.

नयाँ जाँचपास तथा जाँचपास नविकरण

प्रविधिक शाखा

प्राविधिक शाखा

१.       रु. १० को टिकट टाँस गरि अनुसुची -४० बमोजिमको फाराममा सवारी धनीको, वा निजको अनुपस्थितिमा मन्जुरीनामा सहितको प्रतिनिधिको हस्ताक्षर सहितको निवेदन (फोटो सहितको परिचय पत्र  र प्रतिलिपि ) ।

२.       चालु आ.व.को कर तिरेको प्रमाण पत्र (सक्कल प्रति)

३.       नविकरण अद्यावधिक भएको  सवारी दर्ता प्रमाण पत्र,

४.       सवारी बीमा सम्वन्धि  सक्कल कागजात,

५.       जाँचपास गर्नुपर्ने सवारी साधन,

६.       प्रदुषण परीक्षण पास भएको कागजात ,

७.       अघिल्लो जाँचपासको सक्कल प्रमाणपत्र, (नविकरणको  हकमा )

८.       वाटो ईजाजत पत्र (नविकरणको हकमा )

९.       राजश्व तिरेको रसिद।

 

 

रु.३००।(म्याद भित्रको ठूला सवारी)

र          रु. २००।      (म्याद भित्रका मझौला तथा साना सवारी)

आवश्यक प्रकृया तथा कागजपत्र पुरा भए पश्चात सोहि कार्य दिन

कार्यालय प्रमुख

 

२.

क) बाटो ईजाजतपत्र

बाटो इजाजत शाखा

 

बाटो ईजाजत शाखा

१.       रु.१० को टिकट टाँस गरि अनुसुची - ३२ वमोजिमको निवेदन   फाराममा सवारी धनीको वा निजको अनुपस्थितिमा मन्जुरीनामा सहितको प्रतिनिधिको हस्ताक्षर सहितको निवेदन (फोटो सहितको परिचय पत्र र प्रतिलिपि )

२.       सवारी जाँचपासको  सक्कल र प्रतिलिपि ,

३.       यातायात सेवाको पंजिकरण सम्वन्धि कागजात र प्रतिलिपि,

४.       चालु आ.व.को कर तिरेको  प्रमाण पत्र  र प्रतिलिपि,

५.       चालक तथा अन्य कर्मचारीको नियुक्ति पत्र ।

६.       नविकरण अद्यावधिक भएको सवारी दर्ता प्रमाणपत्र र प्रतिलिपि ,

७.       सवारी बीमा सम्वन्धि कागजात र प्रतिलिपि

८.       माग गरिएको वाटोको विवरण, (नियमानुसार स्वीकृत वाटोमा)

९.       सवारी साधन (आवश्यकतानुसार) ।

१०.   चालकको सवारी चालक अनुमति पत्र र प्रतिलिपि

 

नियमानुसार

आवश्यक प्रकृया तथा कागजपत्र पुरा भए पश्चात सोहि कार्य दिन

कार्यालय प्रमुख

 

ख) बाटो ईजाजतपत्र नविकरण गर्ने

बाटो ईजाजत शाखा

१.        रु.१० को टिकट टाँस गरि अनुसुची -३६ वमोजिमको फाराममा सवारी धनीको वा निजको अनुपस्थितिमा मन्जुरीनामा सहितको प्रतिनिधिको हस्ताक्षर सहितको निवेदन,(फोटो सहितको परिचय पत्र सक्कल र प्रतिलिपि )

२.       सवारी जाँचपासको प्रमाणपत्र(सक्कल)

३.       चालकको सवारी चालक अनुमति पत्र,

४.       चालु आ.व.को कर तिरेको प्रमाणपत्र, 

५.       नविकरण अद्यावधिक भएको सवारी दर्ता प्रमाणपत्र,

६.       सवारी बीमा सम्वन्धि कागजात,

७.       यातायात सेवाको पञ्जिकरण सम्बन्धि कागजात,

 

 

नियमानुसार

आवश्यक प्रकृया तथा कागजपत्र पुरा भए पश्चात सोहि कार्य दिन

कार्यालय प्रमुख

 

 

 ग) बाटो ईजाजत परिवर्तन

बाटो इजाजत शाखा

 

बाटो ईजाजत शाखा

१.       रु.१० को टिकट टाँस गरि अनुसुची-३३ वमोजिमको  फाराममा सवारी धनीको वा निजको अनुपस्थितिमा मन्जुरीनामा सहितको प्रतिनिधिको हस्ताक्षर सहितको निवेदन,(फोटो सहितको परिचय पत्र  र प्रतिलिपि )

२.       हालको वाटो ईजाजतपत्रको सक्कल र प्रतिलिपि,

३.       सवारी वीमा सम्वन्धि कागजात र प्रतिलिपि,

४.       चालु आ.व.को सवारी कर तिरेको प्रमाणपत्र र प्रतिलिपि,

५.       नविकरण अद्यावधिक भएको सवारी दर्ताको प्रमाणपत्र, जाँचपासको प्रमाण पत्र   सक्कल र प्रतिलिपि,

नियमानुसार

आवश्यक प्रकृया तथा कागजपत्र पुरा भए पश्चात सोहि कार्य दिन

कार्यालय प्रमुख

 

३.

यात्रुवाहक सार्वजनिक सवारी साधनको स्तर निर्धारण र संचालनको स्वीकृति

प्राविधिक शाखा

प्राविधिक शाखा

१.       रु.१० को टिकट टाँस भएको निवेदन सहित सवारी धनीको वा निजको अनुपस्थितिमा मन्जुरीनामा सहितको प्रतिनिधिको हस्ताक्षर सहितको निवेदन,(फोटो सहितको परिचय पत्र र प्रतिलिपि )

२.       सवारीको जाँचपासको प्रमाणपत्र र प्रतिलिपि,

३.       चालु आ.व.को कर तिरेको प्रमाणपत्र र  प्रतिलिपि,

४.       नविकरण अद्यावधिक भएको  सवारी दर्ता प्रमाणपत्र र प्रतिलिपि,

५.       सवारी बीमा सम्वन्धि कागजात र प्रतिलिपि,

६.       प्रदुषण परीक्षण पास गरेको कागजात,

७.       स्तर निर्धारण गर्नुपर्ने सवारी साधन,

८.       वाटो ईजाजत पत्र(पुरानोको हकमा)  र प्रतिलिपि

निःशुल्क

आवश्यक प्रकृया तथा कागजपत्र पुरा भए पश्चात सोहि कार्य दिन

कार्यालय प्रमुख

 

४.

 प्रदुषण परीक्षण

प्राविधिक शाखा

प्राविधिक शाखा

१.       रु. १०। को टिकट टाँस गरेको  निवेदन,

२.       चालु आ.व.को कर तिरेको  प्रमाणपत्र,

३.       नविकरण अद्यावधिक भएको सवारी दर्ता प्रमाण पत्र,

४.       सवारी बीमा सम्वन्धि कागजात,

५.       परीक्षण गर्नुपर्ने सवारी साधन,

६.       अघिल्लो जाँचपास प्रमाणपत्र

७.       राजश्व तिरेको रसिद,

रु.३५।

आवश्यक प्रकृया तथा कागजपत्र पुरा भए पश्चात सोहि कार्य दिन

कार्यालय प्रमुख

 

५.

नेपालमा जडान (एसेम्वल) हुने सवारी साधनको सडकमा चल्ने सक्षमताको जाँच (Road Worthiness Test)

प्राविधिक शाखा

प्राविधिक शाखा

१.       रु. १०। को टिकट टाँस गरेको निवेदन ,

२.       यातायात व्यवस्था विभागको पत्र,

३.       VAT /PAN दर्ता प्रमाणपत्र,

४.       वर्कसप दर्ता प्रमाणपत्र,

५.       आयातीत सवारीको  पार्टसको भन्सार प्रज्ञापन पत्र, भन्सार वील , बील बिजक  र स्पेसिफिकेसन,

६.       सवारी साधन र स्पेसिफिकेसन,

७.       सवारी धनी आफै वा मन्जुरीनामा सहितको प्रतिनिधि (फोटो सहितको परिचय पत्र ) ।

 

निःशुल्क

७ दिन

कार्यालय प्रमुख

 

नोटः- यस वडापत्रमा स्पष्ट हुन नसकेको विषयमा सूचना अधिकारी वा कार्यालय प्रमुख संग सम्पर्क गर्न सकिनेछ ।   कार्यालयको ईमेलः vftcatariya@gmail.com        कार्यालयको सम्पर्क नं.  091-590024, 590044